खेलकुद

महिला राष्ट्रिय क्रिकेटः कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्‍यो ।   टस...

कोशीले सुदूरपश्चिमलाई हरायो

विराटनगर ।  प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४...

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेशको जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १...

प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरी र पाँचथर सेमिफाइनलमा

विराटनगर ।  ताप्लेजुङमा जारी  प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको आजदेखि सेमिफाइनल खेल हुने भएको छ । सुनसरीको सगरमाथा युथ क्लब र पाँचथर फुटबल क्लबसँग प्रतिस्प्रर्धा गर्ने भएको हो । शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा...

ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने

  विराटनगर । प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलन...