खेलकुद

टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट

काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना...

नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

  विराटनगर । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका...

आईसीसी विश्वकपमा आज अफगानिस्तान र नेदरल्याण्ड भिड्ने

  विराटनगर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे लखनऊमा शुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तानले ६ खेलमध्ये ३ खेल जित्दै ६ अंक...

विश्वकप एसिया छनोट :बहराइन विजयी

विराटनगर । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९...

नेपालले सिङ्गापुरलाई हरायो

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६...