खेलकुद

ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने

  विराटनगर । प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलन...

क्रिकेट विथ आउट बाउन्ड्रीले सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने

  विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्ड्रीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष...

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु

गण्डकी ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा...

हङकङमा हुने महिला टी–२० शृङ्खलाको पहिलो खेल नेपालले तान्जानियासँग खेल्न

काठमाण्डौ । हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० प्रतियोगिता अन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । नेपालले तान्जानियासँग आउँदो २९ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो...

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने

काठमाण्डौ । भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई...