खेलकुद

नेपालले सिङ्गापुरलाई हरायो

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६...

आईसीसी विश्वकप आज भारत र इङ्ल्याण्ड भिड्ने

  विराटनगर । आइईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इङ्ल्याण्ड भिड्दैछन्। आयोजक भारत र साविक विजेता इङ्ल्याण्डबीचको खेल दिउँसो सवा २ बजे लखनऊ रंगशालामा शुरु हुनेछ। जारी प्रतियोगितामा भारत एकमात्र अपराजित टोली हो। उसले...

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

विराटनगर । उन्नाइस वर्षमुनि यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४...

नेपालद्वारा हङकङ पराजित

काठमाडौँ ।  राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।...

एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौ । एसिसी उन्नाईस वर्षमुनि यू–१९० प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य...