खेलकुद

विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा

विराटनगर।फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ ।...

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जिते गोल्डेन ग्लोभ

विराटनगर। विश्वकप फुटबलको फाइनलमा चम्किएका अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले जितेका छन्। अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका...

विश्वकप जितेपछि मेस्सीकी श्रीमतीले श्रीमान्‌सँगै यसरी मनाइन् उत्सव

विराटनगर। अर्जेन्टिनाले विश्वकप जितेपछि लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला राकुजोले श्रीमान्सँगै उत्सव मनाएकी छिन् । उत्सब मनाउदा यो परिवार निकै खुशी देखिएको थियो । ३५ वर्षका लियोनेल मेस्सीको यो अन्तिम विश्वकप थियो र उनी विश्वबिजेता बनेका...

फ्रान्सका एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

  विराटनगर । फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बनेका छन । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट हुने

  विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले...