खेलकुद

सगरमाथा बोर्डिङ स्कुलमा स्पोर्टस विक सुरु

  विराटनगर । विराटनगर– ११ मा रहेको सगरमाथा बोर्डिङ स्कुलले स्पोर्टस विक २०७९ सुुरू गरेका छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरी स्पोर्टस् विक सुरू गरिएको हो । पाँच दिन सम्म संचालन हुने स्पोर्टस...

कान्तिपुर कलेजमा स्पोर्ट्स मिट सुरु

  विराटनगर । विराटनगर १० मा अवस्थित कान्तिपुर कलेजमा आजबाट स्पोर्ट्स मिट सुरु भएको छ । स्पोर्ट्स मिटको सप्ताहव्यापी कार्यक्रममा क्रिकेट,फुटबल,भलिबल,टेबलटेनिस ,ब्याटमिन्टन,चेस,रनिङ लगायतका खेलहरु समावेश गरिएका छन् । आजको उद्घाटन खेलमा टेबलटेनिस र क्रिकेट सम्पन्न...

फुटबलका महान् जादुगर पेलेको निधन

  महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ।   ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन...

प्याब्सन विराट कपको उपाधि डनबस्को स्कुललाई

  विराटनगर । प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै...

डनबस्को र अपर्ण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अपर्ण स्कुल सेमिफाइनलमा...