खेलकुद

अटलान्टालाई रोक्दै इन्टर मिलान सेमिफाइनलमा

विराटनगर।इन्टर मिलान कोपा इटालिया फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा अटलान्टालाई १ ० गोलले हराउँदै इन्टर अन्तिम चारमा प्रवेश गरेको हो। घरेलु मैदान सान सिरोमा इन्टरलाई जिताउन माटेओ डर्मियानले निर्णायक...

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

विराटनगर।जबरजस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको छ। जबरजस्ती करणी अभियोगमा धरौटीमा रिहा भएका लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्षको मागसहित महान्यायाधिवक्ता...

११ औं संस्करणको हिसान स्पोर्टस् मिट सम्पन्न

विराटनगर । ११ औँ संस्करणको हिसान स्पोर्टस् मिट सम्पन्न भएको छ । विराटनगरमा माघ ९ गतेदेखि शुरु भएको स्पोर्टस् मिट सोमबार रात्रीकालिन फुटबलको फाइनल खेल सँगै सम्पन्न भएको हो । फुटबलको फाइनल खेलमा कोसी क्याम्पसले...

हिसान स्पोर्टस् : क्रिकेटमा अर्किड र कान्तीपुर फुटबलमा रेड स्टार, मर्डन एरा र शिक्षादिप विजयी

    विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र कान्तीपुर कलेज फुटबलमा रेड स्टार कलेज, मर्डन एरा कलेज र शिक्षादिप कलेज तथा भलीबलमा कान्तीपुर कलेज, अर्किड कलेज र कोशी कलेज...

हिसान खेल : क्रिकेटमा कोशी र अरनिको फुटबलमा होली चाइल्ड, विविएस र कोशी विजयी

  विराटनगर / हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा कोशी कलेज र अरनिको कलेज तथा फुटबलमा होली चाइल्ड कलेज, विविएस कलेज र कोशी कलेज विजय भएका छन् । आज वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा...