खेलकुद

नेपाललाई २८६ रनको लक्ष्य

विराटनगर।नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नाबियिाले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन जोडेको थियो । शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको ऐतिहासिक शतकमा नामिबियाले आइसिसी विश्वकप...

आईसीसी लिग टू नामिबियासँग खेल्दै नेपाल

विराटनगर।आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ । सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीच हुन लागेको हो । खेल आज बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा सुरु हुनेछ । यो सिरिजमा सहभागी...

अरनिको स्कूलमा चार दिने स्पोर्टस् मिट सम्पन्न

विराटनगर।विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको चार दिने ‘अरनिको स्पोर्टस् मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस, फिल्ड इभेन्टस, ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस् मिट आइतबार सम्पन्न भएको हो ।...

रियल म्याड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

विराटनगर।स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४– १ गोल अन्तरले पराजित गर्दै म्याड्रिड अन्तिम दुईमा प्रवेश गरेको हो । बुधबार राति भएको सेमिफाइनल खेलको...

२० वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

विराटनगर।बङ्लादेशमा भइरहेको साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल ढाकाको मुस्तोफा कमल मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो...