खेलकुद

रियलले लिभरपुललाई ५–२ गोलले हरायो

विराटनगर।यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस...

विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गरिने

  विराटनगर । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गर्ने तयारी गरिएको छ । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता...

त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

विराटनगर। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । स्कटल्यान्डले...

भलिबलको क्वाटरफाइनल समीकरण पूरा

विराटनगर । बागलुङ नगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको ५ औं राष्ट्रपति कप रनिङ सिल्ड खेलकुद प्रतियोगितामा भलिबल खेलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आइतबार र सोमबार बिहान भएका ७ खेलबाट क्वाटरफाइनल यात्रा तय भएको...

झापा गोल्डकपमा आज विभागीय टोली पुसिल र चर्च ब्वाइजबीच खेल

विराटनगर।प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ । हिजो उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको...