खेलकुद

त्रिदेशीय शृङ्खला जित्ने खेलाडीलाई सरकारले जनही दुई लाख दिने

विराटनगर । सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही दुई लाख दिने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यले प्रधानमन्त्री पुष्पकमल...

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दै

विराटनगर।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दैछन् । दिउँसो साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप...

ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरु हुँदै

विराटनगर । आज बिहिबारबाट केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे कपको उद्घाटन हुनेछ । उद्घाटन खेलमा खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब खेल्ने छन्...

महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनल आज अस्ट्रेलिया र भारत आज भिड्दै

विराटनगर।आईसीसी महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनल आज अस्ट्रेलिया र भारत आज भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे केपटाउनमा हुनेछ। जारी प्रतियोगितामा साविक विजेता अस्ट्रेलिया उच्च फर्ममा छ। समूह चरणका चारवटै खेलमा जित हात पार्दै...

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि तानसेनलाई

विराटनगर । १६ स्वर्णसहित ४५ पदक जितेर १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि तानसेनले जितेको छ । तानसेनले १६ स्वर्णसहित १७ कांस्य र १२ रजत पदक जितेको हो । जिल्लाका १० पालिकाबीच ४४...