खेलकुद

स्कटल्यान्डविरुद्ध टस जितेर नेपालले पहिले बलिङ गर्दै

विराटनगर । नेपालविरुद्ध स्कटल्यान्डले शुक्रबार विश्वकप लिग २ मा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो ।   त्रिकोणात्मक शृंखलामा नेपाल र स्कटल्यान्ड दुवैको यो...

ला लिगामा रियलको फराकिलो जित

विराटनगर। रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इल्चेमाथि फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा ४– ० गोल अन्तरको जित निकालेको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । मार्को एसेन्सियो...

फागन ७ गतेदेखि तेह्रथुममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विराटनगर।तेह्रथुमको छथर सुक्रबारेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस २०७९ को अवसरमा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि फागन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छथर गाउँपालिकाका...

स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो

विराटनगर। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो...

एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक

विराटनगर।नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले नामिबियासँगको खेलमा शतक प्रहार गरेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलको यो...