खेलकुद

हङकङविरूद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं ।  हङकङसँगको मैत्रीपूर्ण क्रिकेटमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । आजको खेलमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले डेब्यु...

नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट खेल हुँदै

काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११:१५ बजे सुरू हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीवार हङकङ गएको...

तेस्रो इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ । विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबारको...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमसँग पुलिस स्तब्ध

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले...