खेलकुद

करण केसीको पहिलो बलमै हङकङले गुमायो विकेट

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरूद्ध पहिलो बलमै विकेट लिएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका...

त्रिकोणात्मक टी-२० सिरिजमा हङकङविरूद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरूद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली...

मैत्रीपूर्ण खेलमा हङकङसँग ७३ रनले नेपालको हार

विराटनगर । हङकङसँगको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२,...

हङकङविरूद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं ।  हङकङसँगको मैत्रीपूर्ण क्रिकेटमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । आजको खेलमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले डेब्यु...