समाचार

ज्यान जोखिममा राखेर बाँसको ब्यापार

बराहक्षेत्र, २५ फागुन । सप्तकोशी नदीमा वर्षौँ अघिदेखि ज्यान जोखिममा राखेर बाँसको ब्यापार गरिँदै आएको छ । उदपुर, भोजपुर, धनकुटा, सङ्खुवासभालगायत जिल्लाबाट नदीमार्फत ज्यानै जोखिममा राखेर बाँसको ब्यापार गरिँदै आएको छ । आफ्नै बाँस काटेर...

मञ्चनको तयारीमा ‘खोपडी भित्रका मान्छेहरु’ नाटक

बेलवारी, २० फागुन । मेचिनगर सचेत युवाको सहकार्य र सृजनाघरको आयोजनामा ‘खोपडी भित्रका मान्छेहरु’ शीर्षको नाटक मञ्चन हुने भएको छ । सागर खाती कामीको परिकल्पना र निर्देशन रहेको नाटक सृजनाघर बेलवारीमा मञ्चल हुने छ ।...

एकादेशको कथा बन्यो पुल निर्माण

विराटनगर, १९ फागुन । मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिका जोड्ने सिंघिया खोलाको पुल लामो समय देखि अलपत्र बनेको छ । पुल निर्माण गर्न थालेको लगभग दुई दशक पुगिसकेको छ । तर ठेकेदारको लापरवाहीका कारण पुलले...

पत्रकार हरिहर नेपाल सहित दुईजना पुरस्कृत

विराटनगर, १९ फागुन । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार हरिहर नेपालसहित दुईजनालाई पुरस्कृत गरेको छ । झापाको बुट्टाबारीमा मंगलबार आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले नेपाललाई ११ हजार १ सय...

विराटनगरमा विच सडकमै राखिन्छ निर्माण सामग्री (फोटो फिचर)

विराटनगर, १८ फागुन । विराटनगरमा विच सडकमा राखिने निर्माण सामग्रीले सवारीसाधन आवतजावतमा अवरोध गर्नका साथै दुर्घटनाको जोखिम बढाएको छ ।