सम्भावित कोभिडको संक्रमण सामना गर्न महानगरको तयारी
विराटनगर ÷विश्वका विभिन्न मुलुकमा कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित संक्रमणको सामना गर्न तयारी सुरु गरेको छ । कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको...