स्वास्थ्य

विराटनगरमा युवाहरूको अभियान : मोबाइलमा डाक्टर

विराटनगर, १६ फागुन । युवाहरूको टोलीले मोवाइल डाक्टर अभियानको सुरुआत गरेका छन् । क्युरा हेल्थ एप्लिकेसनमार्फत विराटनगरलगायत देशभरिका विभिन्न हस्पिटलको पूर्जा काट्न सकिने व्यवस्था गरेको छ । विराटनगरका चार जना युवाहरूको सक्रियतामा उक्त एप्लिकेसनमार्फत विराटनगरलगायत...

इजरायली वैज्ञानिकले कोरोनाको उपचारका लागि पत्ता लगाए नयाँ विधि !

विराटनगर, ९ फागुन । इजरायली वैज्ञानिकहरुले कोरोनाको उपचारका लागि नयाँ विधि तयार पारेका छन् । इजरायली वैज्ञानिकहरूले कोभिड–१९ को गम्भीर अवस्थालाई समेत उपचार गर्नेगरी ‘इक्सओ–सीडी २४’विधि तयार पारेका हुन् । इजरायली शहर तेल अबिब स्थित...

माग पूरा नगरिएको भन्दै बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

धरान, ४ फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले ताला लगाइदिएको छ । प्रतिष्ठानस्थित कल्याण समाजले बुधबार आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी...