नोबेलमा खटिएका प्रहरी नै बिचौलियाको धन्दामा

नोबेलमा खटिएका प्रहरी नै बिचौलियाको धन्दामा

 राष्ट्रिय डेली

 

 

विराटनगर । विराटनगरको नोबेल हस्पिटलमा दुर्घटना सम्बन्धि मुद्दा हेर्दै आएका प्रहरीहरुले नै बिचौलियाको धन्दा गरिरहेको पार्इएको छ । दुर्घटना भएर विभिन्न ठाउँबाट नोबेलमा उपचार गर्न आउने विरामीका आफन्तहरुले आफुले मन लागेको ठाउँमा औषधी किन्न नपाएको गुनासो गर्दै आएका छन् । जनताका लागी सेवा गर्न खटिएका प्रहरीहरुले आफ्नै सेवा मात्र हेर्ने गरेका छन । औषधि पसलहरु संगको मिलेमतोमा उपचार गर्न आउने विरामीलाइ महंगोमा औषधि किनाउदै आएका छन् ।

 

नोबेलमा कार्यरत प्रहरीहरुले कोही दुर्घटना भएर आए आँफैले औषधी ल्याइदिने गरेका छन् तर औषधीको बिल भने महंगो हुन्छ । बाहिरका केहि फार्मेसी संग सेटिंंङ गरी विरामीका लागी तुरुन्त आफैले औषधी ल्याइदिने गरेका छन् । फार्मेसीसंग प्रहरीले हरेक महिना बिल रकमको केहि प्रतिशत कमिसन लिने गरेका छन् ।

 

केही दिन अघि श्रीमानको दुर्घटना भएर नोबेल हस्पिटल पुगेकी सिता आचार्य भन्छिन्– ‘हस्पिटल पुर्याउन नपाउँदै प्रहरीहरुले औषधी मगाइदिए , मैले आफन्तको फार्मेसीबाट औषधि किनेर ल्याँए , पछी दुर्घटनाको मुद्दा मिलाउन ढिला गरिदिए’ ।

हस्पिटलमा प्रहरीहरुले फार्मेसीबाट आँफैले औषधि मगाइदिए, उपचार सकेर घर पुगेर बिल हेर्दा अत्याधिक महँगोमा बिल काटिएको रहेछ, मोटरसाइकल दुर्घटना भएका दाइलाइ उपचार गराउन नोबेल आएका कृष्ण भण्डारीले राष्ट्रिय डेलीलाइ बताए ।

 

नोबेल हस्पिटल बाहिरका एक औषधि व्यावसायीका अनुसार , प्रहरी र फार्मेसीको मिलेमतोमा प्रहरीहरुले औषधि सेटिंंङ गरेका फार्मेसिमा मात्र किन्न पठाउने गरेका छन् ।

नोबेल मेडिकल कलेजमा दुर्घटना सम्बन्धि मुद्दा प्रहरी हवल्दार ओमप्रकाश चौधरी र जवान भोजराज खड्काले हेर्दै आइरहेका छन् ।

adv-single
सम्बन्धित समाचार

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा...

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...