लागुऔषध

मोरङ, सुनसरी र झापाबाट लागुऔषधसहित १० जना पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । प्रहरीले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट बिहीबार उनीहरूलाई पक्राउ गरेको हो । मोरङका विभिन्न स्थानहरूबाट जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी...

मोरङमा लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । मोरङमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानबाट गाँजा र प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका हुन् । बिहीबार बिहान इलाका प्रहरी कार्यालय, पथरीले ११ बजे पथरीशनिश्चरे नगरपालिका-७ मा लागुऔषध...

इटहरीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१६ का ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे र सोही उपमहानगरपालिका–८ का २३ वर्षीय प्रिवेष पौडेल छन् ।...

लागुऔषधसहित मोरङ र उदयपुरमा दुई जना पक्राउ

विराटनगर - मोरङ र उदयपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-५ का २४ वर्षीय राज कुँवर र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३१ वर्षीय विजय राई रहेका छन् । बुधबार...