हत्या

विराटनगरमा हत्या गरिएको अवस्थामा भेटियो स्टाफ नर्सको शव

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भई विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शव फेला परेको हो । स्टाफ नर्स दास विराटनगर-४,...

गाँजाको नसामा रडले हिर्काएर हजुरआमाको हत्या, नातीसहित दुई जना पक्राउ

विराटनगर । झापामा एक वृद्धाको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतक वृद्धाको नातीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका–७, योगीटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या भएको हो...

सिरहाको गोलबजारमा होटल सञ्चालक महिलाको हत्या, घाउचोटसहित श्रीमान् अचेत फेला, शंकास्पद चार जना पक्राउ

गोलबजार । सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग...

रक्सीको नसामा कुटपिट गर्दा गयो श्रीमतीको ज्यान, श्रीमान प्रहरी खोरमा

विराटनगर - भक्तपुरमा कुटपिट गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । घटना चाँगुनारायण नगरपालिका–३, झौखेल, पीपलबोट नजिकैको हो । प्रहरीका अनुसार बिहीवार साँझ सवा ६ बजे सिन्धुपाल्चोकको...