
मोरङमा प्रतिबन्धित औषधि र मोटरसाइकल प्रहरीद्वारा नियन्त्रण
विराटनगर।मोरङको सुनवर्षी नगरपालिका ७ बरडंगाबाट नियन्त्रित औषधिसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बीआर २९ एल १०८२ नम्बरको मोटरसाइकल घुमाउने क्रममा अनियन्त्रित भइ मोटरसाईकल लड्दा...