विचित्र संसार

निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई बलात्कार

मोरङ : मोरङको बेलबारीमा निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई बलात्कार गरेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई निगुरो टिप्ने बहानामा बालिकालाई स्थानीय जंगलमा लगेर बलात्कार गरेको घटना...

संखुवासभामा एकै परिवारको ६ जनालाई हत्या गर्नेलाई आजीबन जेल सजाय

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ का एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई आजीवन जेल सजाय भएको छ ।हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ काराबास...

गाईको शोकमा किरिया

चितवन ।  चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। उनी विगत १४ वर्षदेखि गाईको...

पब्जीको प्रभाव :आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या

लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम पब्जीको प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या गरेका छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा...

तीनवटा विवाह गर्ने वडाध्यक्ष कुमाईले पाए आम माफि

  सल्यान । तीनवटा विवाह गर्ने सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका छन् । बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ...