स्वास्थ्य

विद्यार्थी मृत फेला परेपछि ६ दिनदेखि सोह्रखुट्टेको इलिप्स स्कुल बन्द

विराटनगर । काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्। इटरनल लाइट पब्लिक स्कुल ९इलिप्स०को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका(५ का अभिषेक तामाङ गत बिहीबार मृत...

विराटनगरमा निःशुल्क प्लास्टिक सर्जरी

  विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका मुख भित्र जिब्रो भन्दा माथि चिरिएका तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ...

अंशवण्डाको कारण छोराले गरे बुबाको हत्या

विराटनगर । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका २ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ दिपकले जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भई...

सीटीईभिटीका कर्मचारी चढेको जीप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

विराटनगर । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार...

विराटनगर महानगरलाई सरकारी संयन्त्रमध्ये उत्कृष्ट पुरस्कार प्रदान

  विराटनगर ÷ सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा...