स्वास्थ्य

आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता चल्दै

विराटनगर। देशभरका अस्पतालको अत्यावश्यक सेवा बन्द गरेर आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका प्रतिनिधिबीच वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...

टर्की भूकम्प १४० घण्टापछि १३ वर्षकी बालिका जीवितै उद्धार

विराटनगर।टर्कीको भूकम्पमा एक पछि अर्को जादुमयी उद्धार भएका छन् । केहि दिन अगाडि मृत आमासँग सालनाल जोडिएर पनि बाँचेका बालिकाको उद्दा भएको थियो । पछिल्लो समयमा १४० घण्टापछि १३ वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ...

५ किलोमिटर टाढाको बैंकबाट भत्ता लिएर फर्कँदा वृद्धाको ज्यान गयो

विराटनगर। सामाजिक सुरक्षा भत्ता लिन गएकी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ की ७२ वर्षीया वृद्धा सीता गिरीको हिजो बाटोमै ज्यान गयो । घरबाट ५ किलोमिटर टाढा रहेको कुमारी बैंकबाट भत्ता लिएर घर फर्किँदै गर्दा एकल...

महोत्तरीमा कुटीकुटी वृद्धको हत्या, गुहार माग्दा प्रहरी गएन

विराटनगर।जलेश्वर नगरपालिका५ पर्सा गाउँका एक वृद्धको हत्या भएको छ। स्थानीय ७० ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँका ५० ५५ वर्षीय सुरेन्द्र राउतले कुटपिट गरी हत्या गरेका हुन्। बुधबार अपराह्न साढे ४ बजेतिर गाउँभन्दा...

सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

विराटनगर / विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता...