स्वास्थ्य

सुगर, हेमोग्लोबिन, ब्लड गु्रपिङलगायतका सेवा निःशुल्क

    विराटनगर÷ विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा...

उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

  हुम्ला । हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता...

विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुँदै

  विराटनगर। विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास...

डेंगीको संक्रमणबाट एक महिलाको मृत्यु

बिराटनगर।डेंगीको संक्रमणबाट चितवनमा एक महिलाको ज्यान गएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो। स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ...

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल

    धनगढी । धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीको थप स्वास्थ्य अवस्था जटिल भएको छ । अनसनको ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडौं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेका छन्...