स्वास्थ्य

महोत्तरीमा मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति

  महोत्तरी । महोत्तरीका स्थानीय तहले पूर्ण जिम्मेवारी लिएर पठनपाठन गराउन सके विद्यालय बन्द गर्न जरुरी नभएको निष्कर्ष निकालेका छन् । जिल्लाका सिमाना नजिकका पालिकाहरू सम्सी, जलेश्वर, मट्टीहानीजस्ता पालिकाहरूमा जोखिमका हिसाबले संवेदनशील भएपनि अन्य पालिकामा...

संखुवासभामा वडाध्यक्षमाथि ढुंगा प्रहार

  संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए...

काठमाडौं उपत्यकामा आजदेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन मंगलबार मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौँ, ललितपुर र...

सर्वोच्चका ३५ जना कर्मचारीमा कोरोना संक्रमण, सेवा कटौतीबारे छलफल हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा आज पूर्ण बैठक फूलकोर्टमा बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा...

कोरोना विरुद्धको खोप पर्याप्त छ : स्वास्थ्यमन्त्री

विराटनगर÷ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप पर्याप्त रहेको बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले नियमित खोप र बुस्टर डोजका लागिसमेत पर्याप्त खोप मौज्दात रहेको बताए...