स्वास्थ्य

आन्दोलित विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो समिति

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ। मुख्यमन्त्री राजेन्द्र राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले एक समिति गठन गरेको हो । विद्यार्थीहरु...

सिमानाकामा छैन कोरोना जाँच, कर्मचारी भेटिदैनन् कार्यालयमा

  विराटनगर । विराटनगर महानगरपालिकाले नेपाल भारत सिमामा स्थापना गरेको हेल्थ डेस्कमा ८ जना कर्मचारी नियुक्ती गरेको छ । तर डेस्कमा जम्मा दुई जना कर्माचारी मात्र भेटिने गरेका छन् त्यो पनी मोवाइल चलाउन मै ब्यास्त...

सार्वजनिक ठाँउमा जाँदा खोप कार्ड अनिवार्य 

विराटनगर । नेपाल सरकारले आजदखि सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य रुपमा लिने भएको छ । कोरोना भाईरसको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ को तिव्र वृद्धिसँगै यस्तो निर्णय गरेको हो । सरकारी कार्यालय, रंगशाला, हवाई यात्रा ,...

उपत्यकामा आज राातिबाट अत्यावश्यक सवारी साधन बाहेक जोर बिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । माघ ७ गते राति १२ बजेबाट यातायातमा...

अभिषेक गिरीद्वारा मोरङ कारागारमा अक्सिजन सिलिण्डर वितरण

  विराटनगर । चौकीदार अभिषेक गिरीले मोरङ कारागारमा अक्सिजन सिलिण्डर वितरण गरेका छन् । कारागार भित्रका विरामीहरुका लागी चौकीदार गिरीले दुई थान अक्सिजन सिलिण्डर, सहयोग गरेका हुन् । तेस्रो लहरको कोरोना संक्रमण बढन थालेपछि कारागारमा...