नोबेलमा खटिएका प्रहरी नै बिचौलियाको धन्दामा
विराटनगर । विराटनगरको नोबेल हस्पिटलमा दुर्घटना सम्बन्धि मुद्दा हेर्दै आएका प्रहरीहरुले नै बिचौलियाको धन्दा गरिरहेको पार्इएको छ । दुर्घटना भएर विभिन्न ठाउँबाट नोबेलमा उपचार गर्न आउने विरामीका आफन्तहरुले आफुले मन लागेको ठाउँमा औषधी...