स्वास्थ्य

मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

धनुषा । मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताएको छन् । प्रदेशमा स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा नियमनका लागि निर्देशन दिँदै अनाधिकृत, अव्यवस्थित, अनियन्त्रित स्वास्थ्य संस्था अविलम्ब...

नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले मनायो विश्व फार्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान शुरु

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गरेका थिए।...

विराटनगर वडा न: १ आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा दादुरा -रुवेला नियन्त्रण अभियानको अभिमुखिकरण सम्पन्न

  विराटनगर । विराटनगर महानगरपालिका वडा न :१ आधारभुत स्वास्थ्य सेवा केन्द्रले दादुरा रुवेला रोकथाम तथा नियन्त्रण अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका वडा न :१ आधारभुत स्वास्थ्य सेवा केन्द्रले राधाकृष्ण भुपालमान...

तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध

दमौली । तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको...