वैदेशिक रोजगारीको प्रलोभनमा भारत पुर्याइएका १२ जना महिलाको उद्दार
विराटनगर।वैदेशिक रोजगारीको प्रलोभनमा भारत पुर्याइएका १२ जना महिलाको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरो उद्दार गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुर्याई दुवई हुँदै...