शिक्षा

भोलिदेखि सुरू हुने एसईईको सम्पूर्ण तयारी पूरा

विराटनगर । बिहीबारदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको...

पथरी शनिश्चरेमा कक्षा ४ र ६ को प्रश्नपत्र एउटै परेपछि…

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ । कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामुदायिक...

नमुना विद्या मन्दिरले गर्‍याे एसईईमा सहभागी हुने विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगर महानगरपालिका–८, मधुमारास्थित नमुना विद्या मन्दिरले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आफ्नो विद्यालयबाट सहभागी हुने कक्षा १० को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना...

‘स्पोर्ट्स मिट-२०८०’ का विद्यार्थीहरूलाई कान्तिपुर स्कुलले गर्‍याे सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर सेकेन्डरी स्कुलले 'स्पाेर्ट्स मिट-२०८०' का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । स्कुलले बिहीबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । विद्यार्थीहरूलाई भ्वाइस...

नमुना विद्या मन्दिरका विद्यार्थीहरू दीक्षित

विराटनगर । विराटनगरस्थित नमुना विद्या मन्दिरले यू केजीबाट कक्षा १ मा जाने ४३ जना विद्यार्थीहरूलाइ बुधबार एक कार्यक्रम आयोजना गरी दीक्षित गरेको छ । दीक्षित विद्यार्थीहरूलाई स्कुलका प्रिन्सिपल शिवप्रसाद अधिकारीले प्रमाणपत्र पदान गरेका थिए ।...