शिक्षा

भानु कलेजले गर्‍याे पूर्वविद्यार्थीहरूलाई सम्मान

विराटनगर । विराटनगर-८, मेनरोडस्थित भानु +२ कलेज (भानु मेमोरियल इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल) ले पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले महेन्द्र होटेल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको हो । विभिन्न शैक्षिक...

बालबाटिका बोर्डिङ स्कुल अब नेशनल एकेडेमीको नामबाट संचालन हुने

विराटनगर । विराटनगर–८ मधुमारामा संचालित बालबाटिका बोर्डिङ स्कुल अब विराटनगर–१० स्थित नेशनल एकेडेमीको नामबाट संचालन हुने भएको छ । सोमबार नेशनल एकेडेमी प्रा.लि.ले पत्रकार सम्मेलन मार्फत बालबाटिका बोर्डिङ स्कुल नेशनल एकेडेमीको नामबाट संचालन हुने जानकारी...

राजु क्षेत्रीको अभियानमा ‘मल्हम’ लगाउँदै विभिन्न संघसंस्था

विराटनगर । विराटनगर–१६ दरैया पश्चिममा रहेको मुसहरबस्तीका बालबालिकालाई शिक्षित बनाउने अभियानमा ७ वर्षदेखि अनवरत रूपमा स्थानिय राजु क्षेत्री लागिरहेका छन् । उनै क्षेत्रीको अभियानलाई थप उचाइमा पुर्याउन पछिल्लो समय विभिन्न संघसंस्थाले शैक्षिक सामग्री लगायत सहयोग...

अबको पुस्ता देशको आर्थिक विकासमा लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षाको आवश्यकतामा जोड दिएकी छन् । उनले अबको पुस्तका युवा देशको आर्थिक विकासमा लाग्नुपर्नेमा पनि जोड दिइन् । शुक्रबार विराटनगरमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा...