समाचार

‘लप्पन छप्पन २’ चीन रिलिजको तयारीमा

काठमाण्डौं, १ चैत । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा...

आठौँ राष्ट्रिय अधिवेशनको तयारीमा विद्यार्थी परिषद्

विराटनगर, २९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आठौँ राष्ट्रिय अधिवेशनको तयारी तिब्र पारेको छ । विराटनगरमा आगामि चैत २०, २१ र २२ गते हुने अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्न परिषद्मा आवद्ध विराटनगरका कार्यकर्ताहरू तयारीमा...

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने

विराटनगर, २९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने भएको छ । गत वर्ष कोरोनाका कारण स्थगित भएको अधिवेशन आगामि चैत २०, २१ र २२ गते विराटनगरमा हुने परिषद्ले बताएको छ...

कोरियामा एक नेपालीको मृत्यु

विराटनगर, २८ फागुन । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको...

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको राैनक (फोटो फिचर)

काठमाडौँ, २७ फागुन । महाशिवरात्रिका अवसरमा बिहीबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भिड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष...