समाचार

विराटनगरमा विच सडकमै राखिन्छ निर्माण सामग्री (फोटो फिचर)

विराटनगर, १८ फागुन । विराटनगरमा विच सडकमा राखिने निर्माण सामग्रीले सवारीसाधन आवतजावतमा अवरोध गर्नका साथै दुर्घटनाको जोखिम बढाएको छ ।  

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ फागुन । सोमबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको हो । निगमले डिजेल, पेट्रोल...

बन्धक बनाएर फिरौती रकम माग गर्ने तीन जना पक्राउ

विराटनगर, १६ फागुन । बिराटनगर महानगरपालिका १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाउने ३ जना पक्राउ परेका छन् । उनिहरुले कामतलाई बन्धक बनाएर परिवारसँग १० लाख फिरौति रकम माग गरेका थिए । पक्राउ पर्नेहरुमा...

कविता प्रतियोगितामा अस्मिता प्रथम

विराटनगर, १६ फागुन । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी...

पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

विराटनगर, १६ फागुन । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरस्थित आफ्नै कार्यालयमा आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं...