समाचार

युवाहरुद्धारा मिनीमार्ट सञ्चालनमा

विराटनगर, २ चैत । युवा उद्यमीको समुहले विराटनगर – ५ गणेश चोकमा मेरो मिनी मार्ट सञ्चालनमा ल्याएका छन् । सोमबार एक कार्यक्रमका बिच मिनी मार्केटको उद्घाटन भएको छ । विराटनगरका तीन युवा मिलेर खोलेको मिनी...

तस्करी गर्न लागिएको मदिरा सहित एक जना भारतीय नागरीक पक्राउ

विराटनगर, २ चैत । मोरङको जहदा गाउँपालिकाबाट मदिरा सहित भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिवलाल राय पक्राउ परेका छन् । उनलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ...

लहानमा बम विस्फोट हुँदा आधा दर्जन घाइते, घटनास्थलमा भेटियो गोइत समूहको पर्चा

लहान, १ चैत । सिरहाको लाहानस्थित मालपोत कार्यालय लहान शाखामा आइतबार दिनको एक बजे बम विस्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरुमध्ये एकको अवस्था गम्भीर छ । सधैं झै भीड हुने मालपोत कार्यालय...

मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु

भोजपुर, १ चैत्र । भोजपुरमा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ । रामप्रसादराई गाऊपालिका १ ओख्रे कि ७६ बर्षीया कुमारी बानिँयाको घाँटीमा लगाएको सल धानकुट्ने मिलको फित्ता बेरिएर मृत्यु भएको छ । शनिबार...

अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न

धरान, १ चैत । धरान उपमहानगरपालिका – १३ को अभिभावकत्वमा अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न भएको छ । देश तथा विदेशका एक सय ५० भन्दा बढी स्रष्टाहरू उपस्थित रहेको उक्त महोत्सव दुई...