स्वास्थ्य

प्रियंका सोनारको हत्या गर्ने श्रीमानसहित तीनजना कारागार चलान

विराटनगर । श्रीमती परपुरुषसँग लागेको शंका गर्दै २५ हजार रुपैयाँ सुपारी दिएर हत्या गर्ने श्रीमानसहित तीनजनालाई मोरङ प्रहरीले पुर्पक्षका लागि कारागार चलान गरेको छ । विराटनगर १९ मिलन चौक टोलमा बस्ने २७ वर्षीया प्रियंका सोनारको...

कानेपोखरीमा एक पुरुष मृत भेटिए

विराटनगर । मोरङको कानेपोखरीमा एक पुरुष मृत भेटिएका छन् । कानेपोखरी गाउँपालिका– ७ को वडा कार्यालय नजिकै पुरुष मृत फेला परेका हुन् । मंगलबार मृत भेटिएका अन्दाजी ४० वर्षीय पुरुषको पहिचान खुलेको छैन । पहिचान...

मनहरीमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था जटिल

विराटनगर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका...

पुनः देखिन थाल्यो कोरोना संक्रमण

विराटनगर। सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४...

इटहरीमा सिटी सफारीको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगर । इटहरीमा सिटी सफारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ हलगडामा सफारीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६८ वर्षीया पूण्यमाया...