स्वास्थ्य

मोरङमा बालकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । बालकको हत्या गरेको आरोपमा मोरङबाट दुई जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय विरेन्द्र पासवान र उनकी ३४ बर्षीया श्रीमती डल्ली पासवानलाई प्रहरीले...

इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा युवकको मृत्यु

विराटनगर । इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मंगलबार राति ९ः५० बजेतिर इटहरी १७ कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो...

सप्तरीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो। कञ्चनरुप वडा...

शङ्कास्पद हत्या गरिएको भन्दै परिवारले शव बुझ्न मानेनन्

विराटनगर । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले भने शव बुझ्न मानेका छैनन् । बुडालका आफन्तले किटानी...

विराटनगरबाट इटहरी आउँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर हुदाँ एकको मृत्यु

विराटनगर । मोरङको नेमुवामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज सोमबार बिहान कोशी राजमार्ग अन्तर्गत मोरङको बुढिगँगा गाउँपालिका ४ मा विराटनगरबाट इटहरी आउँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना...