स्वास्थ्य

अरुण तेश्रोको सुरुङभित्र एक कामदारको मृत्यु

विराटनगर।संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र एकजना कामदारको मृत्यु भएको छ । सुरुङ भत्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले...

उपेक्षित उष्णप्रदेशिय रोग नियन्त्रणमा तीनै तहको सरकार लाग्नुपर्छ

विराटनगर । उपेक्षित उष्णप्रदेशिय रोगहरूलाई रोकथाम र नियन्त्रण गर्न तीनै तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश...

सिन्धुपाल्चोकमा युवक झुन्डिएको अवस्थामा मृत फेला

विराटनगर। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका बाह्रबिसे बजारका १९ वर्षका नवीन शाक्य आफ्नै घरको बरन्डामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार मृतक शाक्यको छातीमा सिउरिएको पत्र विवरण हेर्दा...

ढुंगामा उभिएर फोटो खिच्ने क्रममा १ व्यक्तिको पोखरीमा डुबेर मृत्यु भएको छ

विराटनगर।पोखरीअगाडिको ढुंगामा उभिएर फोटो खिचिरहेका व्यक्तिको डुबेर मृत्यु भएको छ। तिनाउ गाउँपालिका ३ भुतखोलास्थित पोखरीमा डुबेर नवलपरासी पश्चिम घर भएका २३ वर्षीय अजिम पठानको आइतबार दिउँसो मृत्यु भएको हो। फोटो खिच्ने क्रममा ढुंगाबाट चिप्लिएर उक्त...

अस्पतालको बिल तिर्न नसक्दा अस्पतालले दिएन शव

विराटनगर। रौतहटकी २५ बर्षीया पुनम कुमारीको आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा आइतबार मृत्यु भयो । श्रीमतीको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर रौतहकका मनोज कुमारले सास्ती भोगिरेहका छन् । कुमारका अनुसार अस्पतालमा एक लाख ८ हजार...