हाइलाइट्स

त्रिदेशीय फुटबल : उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टिम मैदानमा उत्रिने बताएका छन् । कीर्गिस्तानको यु २३ र बङ्गलादेशको राष्ट्रिय टिम सम्मिलित प्रतियोगिता मङ्गलबार...

साताको साहित्य : कृष्ण विश्वकर्माका तीन कविता

भरतपुर – ११, चितवन निवासी कृष्ण विश्वकर्मा एक शसक्त युवाकविका रुपमा उदाउँदा छन् । हाल उनि संयुक्त अरब इमिरेट्स आबुधाबीमा रहँदै आएका छन् । उनले ‘भोकको लय’ कविता संग्रह, ‘अक्षरहरूको सगरमाथा’ संयुक्त गजल संग्रह र...

काठमाण्डौं मञ्चन पछि विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगर, ९ चैत । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा‘’ काठमाण्डौं पछि विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा...

कृषि पेशाबाट आत्मनिर्भर बिन दम्पत्ति, वर्षको २५ लाखसम्म कमाउँछन्

कटवाल दीपक विराटनगर, ८ चैत । मोरङको बुढीगंगा गाउँपालिकाका रमानन्द बिन दम्पत्ति कृषि पेशाबाट मनग्ये आम्दानी गर्छन् । व्यवसायिक तरकारी खेतीमा होमिएका रमानन्द र उनकी श्रीमती शान्तिदेवी बिनले वार्षिक रूपमा २५ लाखसम्म कमाउँछन् । विगत...

त्रिविले क्षति न्यून हुनेगरी शैक्षिक सत्र मिलाउने

काठमाडौँ, ९ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने...