हाइलाइट्स

पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

विराटनगर, १६ फागुन । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरस्थित आफ्नै कार्यालयमा आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं...

विराटनगरमा युवाहरूको अभियान : मोबाइलमा डाक्टर

विराटनगर, १६ फागुन । युवाहरूको टोलीले मोवाइल डाक्टर अभियानको सुरुआत गरेका छन् । क्युरा हेल्थ एप्लिकेसनमार्फत विराटनगरलगायत देशभरिका विभिन्न हस्पिटलको पूर्जा काट्न सकिने व्यवस्था गरेको छ । विराटनगरका चार जना युवाहरूको सक्रियतामा उक्त एप्लिकेसनमार्फत विराटनगरलगायत...

सर्वोच्च अदालतमा उपस्थित भए प्रचण्ड

काठमाडाैँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड आज सर्वोच्च अदालतमा उपस्थित भएका हुन् । प्रचण्डविरुद्ध प्रतिनिधिसभा...

मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त र प्रदेश १ को संयोजकमा ढकाल चयन

विराटनगर, १५ फागुन । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त अध्यक्षमा चयन भएका हुन् ।...

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन

विराटनगर, १५ फागुन । मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो । वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध...