अर्थ

ठमेलमा बाराही ग्रुपको होटल बाराही काठमाडौं सञ्चालनमा

    काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ुबाराही काठमाडौुं जेठ ७ गते आइबारदेखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८०...

शेयर बजार ८ अंक बढीले बढ्यो

विराटनगर । शेयर बजारमा सोमबार पनि सुधार भएको छ । अघिल्लो दिन पनि सुधार देखिएको शेयर बजार आज ८ दशमलवल १० अंकले बढेको हो । अघिल्लो दिन पनि शेयर बजार करिब ६ अंकले बढेको थियो...

नियम उलंघन गर्ने ५ विकास बैंक र १ फाइनान्स कम्पनीलाई जरिवाना

विराटनगर। नेपाल राष्ट्र बैंकको नियम उलंघन गर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनी केन्द्रिय बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंकले सिडि रेशियो कायम नगरेको र अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै जरीवाना तिराएको...

सुनको मूल्य बढ्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँ बढेको छ। आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार...

जीवन विकास लघुवित्तको नाफा ४६.११ प्रतिशत, ५२.८५ प्रतिशतले घट्यो ईपीएस

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।...