अर्थ

शुक्रबार सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं, १७ बैशाख । सुनचाँदीको भाउ शुक्रबार घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।...

दाज्जु चियाको स्वाद बिहिबारबाट इटहरीमा

विराटनगर, १० चैत । विराटनगरमा तीन वर्षदेखि सञ्चालमा रहेको दाज्जुको चिया पसल इटहरीमा पनि सञ्चालन हुने भएको छ । इटहरीको पशुपती चोक भोजपुरे लाइनमा चैत १२ गते बिहिबार शाखा उद्घाटन हुने भएको हो ।२२ लाखको...

नेपाल युवा उद्यमी मंचको आयोजनामा मोटर र्यालि

विराटनगर, ६ चैत । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले मोटर र्यालि गर्ने भएको छ । यहि चैत १२ गते ‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ विराटनगरबाट मोटर र्यालि गर्न...

युवाहरुद्धारा मिनीमार्ट सञ्चालनमा

विराटनगर, २ चैत । युवा उद्यमीको समुहले विराटनगर – ५ गणेश चोकमा मेरो मिनी मार्ट सञ्चालनमा ल्याएका छन् । सोमबार एक कार्यक्रमका बिच मिनी मार्केटको उद्घाटन भएको छ । विराटनगरका तीन युवा मिलेर खोलेको मिनी...

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला ६ सयले बढेर कारोबार भइरहेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार दुई सयमा कारोबार भएको...