उद्योगहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट
काठमाडौं । सरकारले घर भाडामा लिएर सञ्चालन भएका उद्योगहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले...