अर्थ

दोल्ती पावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी र ?

विराटनगर । सर्वसाधारणका लागि दोल्ती पावर कम्पनीको प्राथमिक सेयर आईपीओ को बिक्री खुला भएको छ । स्थानीय, वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयर...

कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति : झापा र ललितपुरमा तीन वटा घर, हाउजिङमा लगानी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मुख्यमन्त्री कार्कीको तीन वटा घर छन् । मुख्यमन्त्री कार्कीले झापाको गौरादह नगरपालिका १ र...

अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सेवा सुविधा कटौती गर्न महामन्त्री थापाको प्रस्ताव

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी अधिकारीको सेवा सुविधा कटौती गर्न प्रस्ताव गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा...

इटहरीमा चैत मसान्तभित्र कर तिर्न आग्रह, नतिरे जरिवाना लाग्ने

विराटनगर । इटहरी उपमहानगरपालिकाले चैत मसान्तभित्र कर तिर्न आग्रह गरेको छ । कर नतिरे जरिवाना लाग्ने जानकारी गराएको छ । सूचना प्रकाशित गर्दै उपमहानगरले पालिकाको क्षेत्रभित्र रहेका घर जग्गाको एकीकृत सम्पत्ति, भूमि तथा व्यवसाय कर...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

  विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमले जनाएको छ।  राति १२ बजेदेखि...