अर्थ

सुनको भाउ तोलामा ६ सय रुपैँयाले घट्यो

विराटनगर । आइतबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले घटेर सुन १ लाख ९ हजार २ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   शुक्रबार सुनको...

जिवन विकास लघुवित्त बित्तिय संस्थाद्वारा बित्तिय साक्षरता तथा गोष्ठी सम्पन्न

  विराटनगर । जिवन विकास लघुवित्त बित्तिय संस्था सिजुवा साखाको आयोजनामा बित्तिय साक्षरता तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जिवन विकास लघुवित्त बित्तिय संस्था सिजुवा साखाले एक दिने बित्तिय साक्षरता तथा गोष्ठी कार्यक्रम सम्पन्न...

पर्यटन क्षेत्रको आम्दानीमा १०७ प्रतिशतले वृद्धि

  विराटनगर । पछिल्लो डेढ वर्षसम्म यता विदेशी मुद्रा सञ्चिति कम भएर अर्थतन्त्र धरायसी रहेको छ । तर अहिले विस्तारै आयात कम हुनुका साथै आम्दानीका विभिन्न स्रोतमा सुधार हुँदा विदेशी मुद्रा सञ्चिति बढिरहेको छ। पछिल्लो...

यातायात कार्यालय इटहरीका तत्कालीन उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचार मुद्वामा दोषी ठहर

विराटनगर । विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोसीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ...

उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्विरोध

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत निर्विरोध निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग...