अर्थ

लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्नुस् : राष्ट्र बैंक

विराटनगर । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५...

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

विराटनगर।भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा मन्त्री राईले यस्तो...

अबदेखि सरकारले दिने आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ने

विराटनगर । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९...

पत्रसहित करारका कर्मचारी हटाउने तयारी

विराटनगर । सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको हो। अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको...

धरान एक्स्पो आज देखी सुरु हुँदै , एक्स्पोमा आउन चतरा र धरानका ४ ठाउँबाट निःशुल्क बसको व्यवस्था

विराटनगर । धरान एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराहक्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा ४ ठाउँबाट एक्स्पो स्थल धरान रङ्गशाला...