अर्थ

भानु कलेजमा विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना

  विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरेको हो । आज शनिबार कलेज परिसरमा गरिएको...

मिटरब्याज पीडितको प्रदर्शन

  विराटनगर । मिटरब्याजबाट पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्। बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितहरुले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन्। विभिन्न प्रलोभन देखाएर महिलाहरुको...

लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्नुस् : राष्ट्र बैंक

विराटनगर । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५...

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

विराटनगर।भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा मन्त्री राईले यस्तो...

अबदेखि सरकारले दिने आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ने

विराटनगर । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९...