अर्थ

धरान एक्स्पो आज देखी सुरु हुँदै , एक्स्पोमा आउन चतरा र धरानका ४ ठाउँबाट निःशुल्क बसको व्यवस्था

विराटनगर । धरान एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराहक्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा ४ ठाउँबाट एक्स्पो स्थल धरान रङ्गशाला...

तीन सातामा ५ हजार घट्यो सुनको भाउ

विराटनगर । सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । माघ १९ गते उच्चतम मूल्यको रेकर्ड बनाएको सुन त्यसयता क्रमिक रुपमा ओरालो लागेको हो । माघ १९ यता ३ साताको अवधिमा सुनको मूल्य प्रतितोला ५...

१३ दिनपछि बढ्यो सेयर बजार

विराटनगर । सेयर बजारको परिसूचक नेप्से १३ दिनपछि बुधबार बढेको छ । माघ २६ गतेदेखि निरन्तर रातो अंकमा बन्द भएको परिसूचक आज बुधबार भने हरियो अंकमा बन्द भयो । बुधबार नेप्से ३३। ५७ अंकले बढेर...

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

विराटनगर। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको...

विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गरिने

  विराटनगर । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गर्ने तयारी गरिएको छ । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता...