मनोरञ्जन

पुसमा रिलिज हुने भयो ‘चि मुसी चि’

    काठमाडौ । फिल्म ‘चि मुसी चि’ आगामी पुसमा रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरेको हो । हरर थ्रिलर कथामा निर्माण भएको फिल्मका...

‘नालापानी’लाई कर छुट दिन पत्राचार

    काठमाडौँ। कार्तिक ४ गते देखी रिलिज हुन लागेको ऐतिहासिक बिषयवस्तुमा आधारित नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट...

सोमबार ज्योतीले तताउँने भइन् विराट राजवंशी महत्सोव मेला

विराटनगर । विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उतेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।   असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव...

विद्यालय नाटक महोत्सवमा कान्तिपुर स्कुलको खुट्टीमा झुण्डिएको कोट मञ्चन

  विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्धारा लिखित तथा शिक्षक रोशन राजवंशीद्धारा...

नाटक महोत्सवमा विद्यार्थी : चोरपछि अब भविष्य निर्माण

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा रञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले...