मनोरञ्जन

प्याब्सन लोक नृत्यको उपाधि सिद्धार्थ, बालप्रतिभा र नमूना स्कुललाई

विराटनगर । मोरङ जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल, बाल प्रतिभा र इन्द्रपुर नमूना सेकेण्डरी स्कुलले जितेको छ । विराटनगरमा बिहीबार राती सम्पन्न भएको प्याब्सन लोक नृत्य प्रतियोगिताको फाइनलमा जुनियरतर्फको प्रथम...

आरोहण गुरुकुलमा भोलीबाट ‘खरानीको डोरी’

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।   विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा...

गीतकार चन्द्रमोहन विश्वासको ‘जनम जनम’ सार्वजनिक

विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको ‘जनम जनम’ बोलको गीत सार्वजनिक भएको छ । थारु भाषाको उक्त गीतमा राजेन्द्र खाँ र गीता चौधरीको आवाज रहेको छ भने बिरु कुमार ऋषिदेवको संगित रहेको छ । गीतको भिडियोमा...

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

  विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त...

कमेडी यात्राको आयोजना हुँदै

  विराटनगर । विराटनगर जेसिजको आयोजनामा कमेडी यात्रा २०७९ हुने भएको छ । बिराटनगरको होटल मनास्लु इन बरगाछी मा २३ गते मङ्गलबार बेलुकी ५ बजे देखि सुरु हुने कार्यक्रममा देशका नाम चलेका कलाकारहरुको सहभागिता रह्ने आयोजकले...