मनोरञ्जन

उत्कृष्ट जितका साथ औरावनी सेमिफाइनलमा

विराटनगर । उत्कृष्ट जित हात पार्दै औरावनी युथ क्लब यहाँ जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा औरावनीले आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवालाई ४–० ले हराउँदै सेमिफाइनलमा...

नेपालले इण्डोनेसियाको सामना गर्दै

विराटनगर। नेपालले आज एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गत इण्डोनेसियाको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा यस चरणअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा राति १ बजे इण्डोनेसियासँग प्रतिष्पर्धा गर्न लागेको हो । यसअघि...

चलचित्र ’सिल्ली फो’ असार ३१ गतेबाट प्रदर्शन हुने

काठमाडौं, जेठ २९ । नेपाली चलचित्र सिल्ली फो असार ३१ गतेबाट सार्वजनिक हुँदैछ । आईतवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो । कमेडी विधामा निर्मित फिल्ममा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा,...

गीतकार चन्द्रमोहन विश्वासको मैथिली गीत सार्वजनिक

विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली भाषाको गीत सार्वजनिक भएको छ । उनको ‘आइ लभ यू’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको सङ्गीत रहेको उक्त गीतमा गीता चौधरी र सन्नु कुमारको स्वर...

आज राति नेपालले जोर्डनसँग प्रतिष्पर्धा गर्दै

विराटनगर । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज राति नेपालले बलियो टोली जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा आज राति १ बजे जोर्डनको सामना गर्न लागेको हो ।...